८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कोरोना विरुद्धको खोप २०२१ सम्म पनि नबन्ने डब्लुएचओको ठोकुवा

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोेभिड १९ विरुद्धको खोप सन् २०२१ सम्म पनि नबन्ने ठोकुवा गरेको छ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसका लागि खोपहरु बनाउन विश्व

वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

पर्सा । पर्साको वीरगञ्जमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको मृत्यु भएपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उहाँ गण्डक अस्पतालमा भर्ना हुनुभएको थियो । पर्सा

अमेरिकाद्वारा टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश, चीनले दियो चेतावनी

काठमाडौं, साउन ७ । अमेरिकाले टेक्सासमा रहेको चिनियाँ कन्सुलेट कार्यालय हटाउन आदेश दिएको छ । अमेरिकाको बौद्धिक सम्पत्तिको रक्षा र निजी गोपनीयताको संरक्षणका लागि यस्तो कदम चाल्नुपरेको पेन्टागनले जनाएको छ

परीक्षा सञ्चालनको आन्तरिक तयारी सुरु

दीपेन्द्र अधिकारी र राममान डंगोल (इमेज) काठमाडौं, साउन ७ । कोरोना महामारीका कारण चैत महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त सबै क्याम्पसहरु बुधबारबाट खुलेका छन् । नियमित पठन–पाठन

‘विज्ञहरुको सल्लाहविनै व्यापारीहरुको दबाबमा ‘लकडाउन’ खोलियो’, जोखिम कायमै

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ७ । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागू गरेको ‘लकडाउन’ खुलाएपछि सहर–बजारमा चहलपहल ह्वात्तै बढेको छ ।

काठमाडौंमा सवारी–साधनको चाप बढ्यो

काठमाडौं, साउन ७ । २०७६ चैत ११ गतेदेखि लागू भएको ‘लकडाउन’ बुधबारबाट औपचारिकरुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले

अमेरिकाले भन्यो, ‘चीनले छिमेकीलाई दादागिरी मात्रै देखायो’

काठमाडौं । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अकेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप

झापामा कार्यरत् दुईजना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ६ । झापामा कार्यरत् दुईजना प्रहरीजवानमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत् दुई प्रहरीजवानमा कोरोना संक्रमण देखिएको हो

चार घन्टामै ‘पीसीआर रिपोर्ट’ आउने नयाँ मेसिन भित्र्याइयो

नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन ६ । स्वास्थ्य मन्त्रालय र यस मातहतका निकाय कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री खरिद प्रकरणमा पटक–पटक मुछिँदै आएका छन् । ओम्नीले

‘लकडाउन’ अन्त्य, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, साउन ६ । कोरोना महामारीका कारण जारी ‘लकडाउन’ मंगलबार (आज)बाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर