८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, असार २२ । नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना पाइलट र ११ जना क्याविन क्रु रहेको नेपाल एयरलाइन्सले

गण्डकी र कैलालीमा थपिए २५ जना संक्रमित

(पोखरा र कैलाली) असार २२ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा

अर्घाखाँचीमा १ सय ४७ जनाको कोरोना नेगेटिभ देखिएपछि घर पठाइयो

अर्घाखाँची । आइसोलेशनमा बसेका १ सय ४७ जनाको दोस्रो कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । जिल्लाका विभिन्न स्थानका आइसोलेशनबाट उनीहरुलाई डिस्चार्ज गरिएको हो । शितगंगा नगरपालिकाका ५५

सुदूरपश्चिमा थपिए ८५ जना संक्रमित

कैलाली, असार २१ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको छ । आइतबार संक्रमण पुष्टि भएकाहरुमा कञ्चनपुरका २८ जना, कैलालीका २६ जना, बाजुराका २० जना डडेल्धुराका

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ

बाग्लुङ, असार २१ । बाग्लुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकलाई कोरोना संक्रमण पुष्टी भएको छ । गए राति निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको थियो । उनि

ढलको पानीमा देखिएको कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, असार २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा भएको कोरोना नसर्ने जानकारी दिनुभयो । राजधानीमा ढलको पानीमा कोरोनाको संक्रमण

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

काठमाडौं, असार २१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ९३ जना नयाँ सक्रमित थपिएसंगै संक्रमितको संख्या १५

सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै युवाले गरे खाली खुट्टा प्रदर्शन

कञ्चनपुर, असार २१ । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरुले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । स्थानीय सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै उनीहरुले भीमदत्त नगरपालिकाको

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए

काठमाडौं, असार २० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृत्यु भएको

बारामा मास्क नलगाउने ८५ जना समातिए

प्रकाश लम्साल (इमेज) बारा, असार १७ । बारामा सार्वजनिकस्थलमा मास्क नलगाउने ८५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । कलैयाबजार क्षेत्रमा रहेका पसलका सञ्चालक, ग्राहक, मोटरसाइकल, साइकलमा यात्रा गर्नेलगायतलाई प्रहरीले