काठमाडौं, माघ ८ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा
सार्वजनिक सवारी साधनले दिने सेवालाई निजी सवारी साधनका रूपमा व्याख्या गर्नु अनुचित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।
कोरोनाभाइरसबाट संक्रमितको संख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलालीको अधिवेशन अझै हुन सकेको छैन ।
यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९२ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ३ सय ३६ रहेको छ ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२३ हजार ९२ जनामा गरिएको परीक्षणमा १० हजार ७ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको भयावह स्थिती सिर्जना नहोस् भन्नका लागि अहिले नै समुदायलाई सचेतिकरण गरिएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।
कोरोनाका कारण यसअघि नै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।