११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोरोना तेस्रो लहर : स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालहरूमा जनशक्ति अभाव

सरकारीतर्फ ३५ हजार स्वास्थ्यकर्मीको दरबन्दी छ । तर दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी सरकारले राखेको छैन । बरु महामारीमा खट्न ६ महिने करारमा २ हजार बढी चिकित्सक भर्ना गर्‍यो ।

कर्मचारी संक्रमित भएपछि मकवानपुर प्रशासनले गर्‍यो सेवामा कटौती

हेटौंडा, माघ ६ । कोभिड-१९ (कोरोना)का कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरले कार्यालयबाट दिंदै आएको सेवालाई कटौती गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार एक सूचना जारी गर्दै कार्यालयबाट हुने

होम आइसोलेसनमै संक्रमितको मृत्यु

पोखरा, माघ ६ । गण्डकी प्रदेशमा बिहीबार होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की ६९ वर्षीया महिला रहेको स्वास्थ्य

सुदूरपश्चिमा एकै दिन थपिए ५३४ संक्रमित

बैतडी, माघ ६ । सुदूरपश्चिम प्रदेशमा बिहीबार ५३४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट २२ सय ८६ जनाको नमूना परीक्षण गर्दा ५३४

हेटौंडा अस्पतालमा ११ डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी संक्रमित

हेटौंडा, माघ ६ । हेटौंडा अस्पतालमा ११ जना डाक्टरसहित ५४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समिति मकवानपुरले बिहीबार अस्पतालका अध्यक्ष राजेश प्रसाईले ११ जना डाक्टर,

एकै दिन थपिए १२ हजार ३३८ जना संक्रमित

काठमाडौं, माघ ६ । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र

कोरोनाका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

अमेरिकाले अफगानिस्तानलाई दिनेभयो सहयोग सामाग्री

एजेन्सी । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लडन सहयोगी हुने सामाग्रीहरु उपलब्ध गराउने भएको छ । अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो ।

दलहरूमा कोरोनाको असर : मतदाता रिझाउने समयमा क्वारेन्टिन र आइसोलेसनमा

सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित अन्य दलहरुले सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगित गरिसकेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा संक्रमित सांसदले भोट हाल्न पाउने व्यवस्था

काठमाडौं, माघ ५ । कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी