११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


थप ३५ सय ५३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ ।

३ हजार ७५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, पुस २८ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५१ पीसीआर र ३ हजार ९८५ एन्टिजेन परीक्षण

कोरोनाले प्रभावित भए राजनीतिक दलका कार्यक्रमहरु

काठमाडौं, पुस २७ । कोरोना संक्रमणको जोखिम बढेसँगै राजनीतिक दलका कार्यक्रमहरु प्रभावित भएका छन् । केही शीर्ष नेताहरुमा समेत कोरोना संक्रमण देखिएपछि राजनीतिक दलका कार्यक्रम प्रभावित भएका हुन् । केही

चीनबाट १२ लाख डोज भेरोसेल खोप आयो

एसियाली विकास बैंकको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

एकैदिन थपिए २ हजार ४४४ कोरोना संक्रमित

काठमाडौं, पुस २७ । नेपालमा पछिल्लो २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६ सय ४८ जनाको पीसीआर र ४ हजार ३ सय

लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

९२ वर्षीया मंगेशकरको उमेरको विचार गरेर मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा राखिएको समाचारमा उल्लेख गरिएको छ ।

भारतमा कोरोना : एकैदिन १ लाख ६७ हजार संक्रमित, संक्रमितलाई दिल्ली सरकारको योगा कक्षा

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ६९ हजार ७ सय ९८ संक्रमित निको भएका छन् ।

शिक्षा मन्त्री पौडेललाई कोरोना संक्रमण

मन्त्री पौडेलले आफ्नो सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै केही दिन एकान्तवास बसेर कोरोना परीक्षण गराउन पनि सुझाव दिनुभएको छ ।

उपत्यकाका सबै स्थानीय तहमा मंगलबारदेखि बालबालिकालाई खोप दिइने

काठमाडौं, पुस २६ । काठमाडौं उपत्यकामा मंगलबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा

बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।