१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


थप १४ सय ४६ जनामा कोरोना पुष्टि, काठमाडौंका मात्र ८ सय ७६

जसमध्ये काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ गरी काठमाडौं उपत्यकामा ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीसहितका मन्त्रीहरु आइसोलेशनमा, मन्त्रिपरिषद् बैठक प्रभावित

काठमाडौं, पुस २६ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरु आइसोलेशनमा बसेसँगै मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित

कोभिड बढेपछि राष्ट्र बैंकको निर्देशन : सतर्कता अपनाउनु, एटीममा स्यानिटाइजर राख्नु

सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

कोरोना महामारीबीच आहा रारा गोल्डकपको तयारी, अमेरिकन टोली नेपालमा

उत्कृष्ट विधाको पुरस्कार प्रायोजन भने उद्यमी सुर्यबहादुर केसी परिवारले गरेका छन् । सूर्यबहादुर केसी स्मृति बेष्ट फरवार्ड, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्ड, बेष्ट प्रशिक्षक प्रदान गरिने छ ।

एकैदिन थपिए ११ सय ६७ संक्रमित

काठमाडौं, पुस २५ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा ३

बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन विद्यालय बन्द गरौं : नेविसंघका पूर्वअध्यक्ष महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको छ

बढे कोरोना संक्रमित, एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रधानमन्त्री देउवा आइसोलेशनमा

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कोरोनाको ग्राफ उकालो लाग्दै, प्रदेश २ मा खोप लगाउनको संख्या ३८ प्रतिशत मात्र

सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशनालयले जनाएको छ ।

संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन