१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


चीनले नेपाललाई सिनोभ्याकको दश लाख डोज खोप दिने, नेपाली सेनाका लागि तीन लाख डोज अलग्गै

राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गर्दै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले थप दश लाख डोज अनुदानमा दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।

९ सय ६८ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

पिएकामा काठमाडौंका २ सय ३१, झापाका ६९, मोरङ्गका ६३, ललितपुर र रुपन्देहीका समान ४१ तथा भक्तपुरका ३० जना हुन् ।

थप १०३० संक्रमित, १० जनाको मृत्यु

काठमाडौं, असोज १८ । पछिल्लो २४ घण्टामा देशभर १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण

थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं, असोज १७ । कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन् । आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो

थप १०६६ संक्रमित, १३ जनाको मृत्यु

काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा देशभर १०६६ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ३६८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणका क्रममा ८९८ जनामा र १३८ जनामा एन्टिजेन

थप १०७८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज १४ । पछिल्लो २४ घण्टामा देशभर १०७८ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन परीक्षण

नागरिकको जीवन रक्षा गर्नु सरकारले पहिलो प्राथमिकता : गृहमन्त्री खाँण

काठमाडौं, असोज १३ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोरोना (कोभिड–१९) को संक्रमणले

उपत्यकामा ३३५ सहित ११ सय ५७ संक्रमित थपिए

काठमाडौं, असोज १३ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणबाट ८९२ जना र

बैशाखसम्म सबै नागरिकलाई खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज १३ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई

थपिए ११ सय ५८ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, असोज १२ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५८ जना कोरोना संक्रमित थपिए । गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण