१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


इलाममा खोजी-खोजी खोप लगाउने बढे, हालसम्म ६१ हजार सात सयले लगाए(भिडियो)

प्रकाश नेपालइलाम । इलाममा कोरोना विरुद्धको खोप अभियानको रुपमा सञ्चालन भईरहेको छ । शुरुताका खोप लगाउन पन्छिदै आएका जेष्ठ नागरिकहरु समेत अहिले खोजी खोजी खोपस्थल पुग्ने गरेका छन् । कुनै

अमेरिकामा कोरोना कारण एकै दिन एक हजारभन्दा धेरैको मृत्यु, न्यूजिल्याण्डमा थप ६ जना संक्रमण

अन्य मुलुकमा जस्तै अमेरिकामा पनि डेल्टा भेरियन्टसहितको संक्रमण प्रमुख चुनौती बनेको छ । पछिल्लो १२ दिनयता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पनि एक लाखभन्दा धेरै छ ।

सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । बुधबार संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत केही बढेको हो । मंगलबार संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो ।

काबुलबाट फर्केकाहरूको पीडा- ‘कोरोना व्यापार भइसक्यो, प्रमाण देखाउँदा पनि सरकारले छाडेन’

अफगानिस्तानको असुरक्षित तावाबाट छलिएर आफ्नो मातृभूमिमा टेकेपछि भुंग्रोमा परेको राईको गुनासो छ । अफगानिस्तानको बेलायती दूतावासमा सुरक्षा जिम्मेवारी लिएर बसेका उनीहरूलाई बेलायती दूतावासले नै उद्दार गरी स्वदेश ल्याइदिएको हो ।

एक जनालाई कोरोना संक्रमण हुँदा देशभर लकडाउन

न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो ६ महिनायता एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।

थप ३२ सय ७४ जनामा काेराेना संक्रमण, २७ जनाकाे मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २९ जना निको भएका छन् ।

थप ३४ सय ५१ जनामा कोभिड संक्रमण, ३५ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।

विनियमावली खारेजीको माग गर्दै टेलिकमका कर्मचारीको आन्दोलन

आफ्ना सेवा सुविधा कटौती गर्ने गरी साउन १ गतेदेखि लागू भएको विनियमावली तत्काल फिर्ता नलिए व्यवस्थापन विरुद्ध अझ कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

२६ सय २४ जनामा कोभिड संक्रमण, २० जनाको मृत्यु

मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय २० संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ ।

बझाङमा कोरोनाको तेस्रो लहरको पूर्वतयारी

तेस्रो भेरियन्ट रोकथामका लागी स्थानीय तहहरु बढी सचेत रहन आवश्यक रहेको र आम नागरिकलाई कोरोना सचेतना फैलाउन जरुरी रहेको नेपाल रेडक्रस सोसाइटी बझाङका मन्त्री ईश्वरनाथ जोशी बताउनुहुन्छ ।