१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


काेभिडकाे उच्च जाेखिममा बालबालिका, साउनमा मात्रै ५ हजार बढी संक्रमित

पहिलो र दोस्रो लहरमा युवा तथा जेष्ठ नागरिक धेरै संक्रमित भएकोमा तेस्रो लहरमा धेरै बालबालिका संक्रमित हुने प्रक्षेपण गरिएको छ । बालबालिकाले खोप लिन नपाएकाले उनीहरूमा जोखिम देखिएको मन्त्रालय बताउँछ

एकैदिन थपिए ४९ सय ४ जना संक्रमित

काठमाडौं, साउन २६ । पछिल्लो २४ घण्टामा ४९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण

खोप र औषधिमा कालोबजारी रोक्न सर्वोच्चको आदेश

काठमाडौं, साउन २६ । सर्वोच्च अदालतले कोरोनाको खोप पहुँचमा सबैमा पुर्‍याउन र औषधि लगायतका वस्तुमा कालोबजारी रोक्न सरकारलाई आदेश गरेको छ । अधिवक्ता शैलेन्द्र अम्बेडकर र मोहना अन्सारीले दर्ता गराएको

‘एक करोड डोज खोप स्टकमा छ, लगाउनुस् न छिटो–छिटो’

अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि सरकारले चैतसम्म कोभिडविरुद्धको खोप लगाउने भनेको आरोप लगाउनुभयो ।

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ । तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले

कोरोनाको समयमा भीडमा बसेर राहदानी लिन बाध्य

काठमाडौं । सेवाग्राहीहरुले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । आज बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले

कोरोनाविरुद्धको खोप लगाएकाहरु ९९.९९ प्रतिशत सुरक्षित–अमेरिकी अध्ययन

एजेन्सी साउन २६ । कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ । अमेरिकामा अहिलेसम्म खोप लगाएकाहरुमा

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या

काठमाडौं । कोरोनाका कारण सुनसरीमा रहेको तयारी पोशाक उद्योगलाई निर्यातमा समस्या देखिएको छ ।तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितीले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको

थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु

काठमाडौं, साउन २५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार

खोप खरिदमा अनियमितता गर्नेलाई कडा कारवाही गर्न निर्देशन

काठमाडौं, साउन २५ । संसदीय समितिले कोरोनाको खोप खरिदमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा