२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुसी सरकारद्वारा ‘कोरोनाभर’ औषधिलाई स्वीकृति, विश्वसनीयतामा शंका

काठमाडौं । रुसले कोभिड १९ बाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने