१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । कोशी प्रदेशमा उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको