९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बाजुराकाे बुढीनन्दा नगरपालिकामा उपप्रमुख कोसेली कार्यक्रम सुरू

महेश कार्की बाजुरा । बाजुराकाे बुढीनन्दा नगरपालिकाकाले आज आइतबार एक कार्यक्रमकाबीच उपप्रमुख कोशेली कार्यक्रम सुरू गरेको छ। स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने महिलालाई कोसेली स्वरूप एक क्रेट अन्डा, आयोडिन नून