२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्टेजमै ढलेर चर्चित हलिउड र्‍यापर कोस्टा टिचको निधन

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍यापर तथा संगीतकार कोस्टा टिचको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार उनको २७ वर्षकाे उमेरमा निधन भएको हो । कोस्टा मार्च ११ मा