२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सोमपालले क्यानडाको सिटी टी–ट्वान्टी लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको एक घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ मा सोमपाल