१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथा आरोहणका लागि ‘कयाम्प टु’ सम्मको बाटो निर्माण सम्पन्न

‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो साताबाट बाटो निर्माण थालेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ ।