१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


क्यारेवियन प्रिमियर लिगः सन्दीप लामिछानेको टिम जमैकाको तेस्रो जित

काठमाडौं । क्यारेवियन प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम जमैका तालवाजले तेस्रो जित निकालेको छ । आज बिहान भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो