३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

माछापुच्छ्रेद्वारा विन्ध्यवासिनी र गलेश्वर मन्दिरमा क्युआर कोडमार्फत भुक्तानी सेवा

काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरिरहेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास