आज उ रातै छेसिउँदोमा सिन्दुरगलामा पोतेनिधारमा टीकाओठमा रातो भद्दा लिपिष्टिकघाँटीमा छड्के तिलहरीरातै बनारसी साडीर अत्तरको बासनाले सारालाई आफूतिर तान्नेउसको मादकता ।हो म आज उनलाई एकटक हेरिरहेको छुर त्यो विगतमा पुगेको
बिराज रोस्यारा (इमेज) कैलाली, असार ३१ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनको साथबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको छ । पुन बुधबार बिहान