२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्यानद्वारा जिम्बावेविरुद्धको सिरिजको खेलतालिका परिवर्तन, अब पहिला टी–ट्वान्टी हुने

नयाँ तालिकाअनुसार आइतबार अर्थात् १८ गतेबाट लगातार तीन दिनसम्म टी–ट्वान्टी खेल हुनेछ । यस्तै, एक दिवसीय खेल भने २२, २३ र २५ गते हुने क्यानद्वारा जारी तालिकामा उल्लेख छ ।

फेयर ब्रेक इन्भिनेसनल प्रतियोगिता खेल्न रुबिना र सीता दुवई प्रस्थान

हङकङमा हुने प्रतियोगितामा रुबिना द बार्मी आर्मीबाटा टिमबाट खेल्ने भएकी छन् भने सीता टोर्नाडोजबाट खेल्नेछिन् । खेलाडीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिदाई गरेका छन् ।

श्रृंखला जित्ने नेपालको विश्वास

श्रृंखला बैशाख १७ गते बाट हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ । एक दिवसीय श्रृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ

जिम्बावेसँगको एकदिवसीय क्रिकेट सिरिजका लागि १६ खेलाडी छनोट, को–को परे ?

टीममा कप्तान लामिछानेसँगै आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी र

जिम्बावेविरुद्धको श्रृंखलाका लागि नेपाली टोलीको अभ्यास सुरु

नेपालले शनिबारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० श्रृंखला खेल्दैछ । श्रृंखलाका लागि क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरेको थियो ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज : पहिलो खेल नेपाल र ओमानबीच

नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने

जिम्बावेविरुद्ध खेल्ने नेपाली क्रिकेट टिमको घोषणा, मल्ल र भेषावकर समेटिएनन्

यसअघि पपूवा न्यूगिनीविरुद्धको एकदिवसीय सिरिज र मलेसियासहितको त्रिदेशीय टी–ट्वान्टी सिरिजमा पनि क्यानले मल्ल, भेषावकर र विनोद भण्डारीलाई बाहिरै राखेको थियो ।

१९ वर्षमुनिको महिला विश्वकपका लागि क्यानले बोलायो ४४ खेलाडी

अर्कोवर्ष दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपको लागि क्यानले पहिलो चरणको तयारी स्वरूप ४४ सदस्य खेलाडी बोलाएको हो । अघिल्लो महिना धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिताको प्रदर्शनलाई आधार मान्दै खेलाडी

आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै

दिल्ली र पन्जाबबीचको खेल साँझ पौने ८ बजे मुम्बईको ब्रबोरने क्रिकेट मैदानमा हुनेछ ।

नेपाल र जिम्बावे ‘ए’बीच हुने सिरिजको खेलतालिका सार्वजनिक

टी–ट्वान्टी सिरिजको पहिलो खेल भने वैशाख २३ गतेबाट सुरु हुनेछ । वैशाख २४ गते दोस्रो र वैशाख २६ गते अन्तिम टी ट्वान्टी सिरिज हुनेछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका