२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


शनिबारदेखि काठमाडौंमा त्रिकोणात्मक क्रिकेट हुँदै, नेपाल र नेदरल्यान्ड्सबीच उद्घाटन खेल

काठमाडौं, बैशाख ३ । शनिबारदेखि काठमाडौंमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता हुँदैछ । कीर्तिपुर मैदानमा दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताअघि शुक्रबार तीनै देशका कप्तानले संयुक्त रुपमा

थ्री नेसन्स् टी–ट्वान्टी सिरिजमा सहभागी हुन नेदरल्याण्ड र मलेसियाको टोली काठमाडौंमा

कपमा नेदरल्यान्ड्स, नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । कोरोनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प भएको बेला क्यानले त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो ।

आईपीएल क्रिकेटः राजस्थान रोयल्स र पञ्जाब किङ्स भिड्दै

आपसी भिडन्तमा पछिल्लो पाँच खेलमा राजस्थानले ३ र पन्जाबले २ खेल जितेको छ । यो पहिलो चरणको अन्तिम खेल हो ।

अफ्रिकामाथि पाकिस्तानकाे जीत

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ७ विकेट गुमाएर निर्धारित ५० रनमा नै भेट्टायो । कप्तान

महिला टी–ट्वान्टी क्रिकेट आजदेखि सुरु

काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु हुँदैछ । कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र प्रदेश–१ खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा आज

त्रिदेशीय टी–ट्वान्टी क्रिकेटका लागि होली लगत्तै बन्द प्रशिक्षण सुरु

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण होली लगत्तै सुरु गर्ने क्यानले जनाएको छ ।

सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला क्रिकेटरले श्रेणीअनुसार मासिक पारिश्रमिक पाउँदै

क्यानका सचिव अशोकनाथ प्याकुरलेका अनुसार महिला क्रिकेट खेलाडीले दुई–चार दिन भित्रै पाश्रिमिक बापतको रकम पाउनेछन् । पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको उहाँले जानकारी दिनुभयो ।

पहिलो एकदिवसीयमा न्यूजिल्याण्डद्वारा बंगलादेश ८ विकेटले पराजित

विल योंग ११ रनमा अविजित रहँदा ओपनर मार्टिन गुप्टिल ३८ र डेभन कन्वे २७ रनमा आउट भए । बंगलादेशका हसन मोहम्मद तस्किन अहमद १–१ विकेट लिए ।

इंग्ल्यान्डविरुद्ध एकदिवसीय सिरिज खेल्न भारतद्वारा १८ सदस्यीय टोली घोषणा

भारतीय टोलीको उपकप्तानमा रोहित शर्मा रहेका छन् । टोलीमा शिखर धवन, शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त, केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय

पाकिस्तान सुपर लिगका बाँकी खेलहरु जुनबाट सुरु हुने

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सञ्चालन गर्ने निर्णय