काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा
काठमाडौं । न्युजिल्याण्डलाई हराउँदै आयोजक भारत आइसिसी एक दिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । मुम्बईको गएराति भएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको
काठमाडौं । इन्दु वर्मा महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोलीको कप्तानमा बर्मालाई नियुक्त गरेको हो । वर्मा पहिलो पटक
काठमाडौं । नेपाल टी ट्वेन्टी क्रिकेट विश्वकपका लागि छनौट भएको छ। काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएइलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो । टस
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९ औं एशियन गेम्समा सुखद् नतिजा ल्याउने लक्ष्य रहेको बताउनुभएको छ । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा १९ औं
काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपाली टोलीले समूह चरणमा खेलेका तीन मध्ये दुई खेल हारेको थियो ।
काठमाडौं । चीनको हान्झोउमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन
काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ, क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो
काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका
काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ ।