१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडन डेथमा लिभरपुललाइ पराजित गर्दै आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा

काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै आर्सनल लिग कप अर्थात काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई सडन डेथमा पराजित ग¥यो । लिरभपुलको