२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माल्दिभ्सलाई हराउँदै नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिनको ह्याङचाउस्थित जेझियाङ विश्वविद्यालयको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हरायो ।