१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धुलिखेल नगरपालिका ‘क्षयरोगमुक्तनगर’ अभियान

काभ्रे । स्वस्थ शहर, धुलिखेल नगर कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकालाई क्षयरोगमुक्तनगर बनाउने अभियान जारी छ । गत वर्षको फागुनबाट नगरबासीको स्वास्थ्य सम्बन्धी प्रोफाइल नै तयार गरी कार्यक्रम सुरु गरिएको हो