१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तुलाधर समुदायले मनाए खड्गजात्रा

काठमाडौं, कात्तिक ११ । काठमाडौंको असनका तुलाधर समुदायले खड्गजात्रा मनाएका छन् । कोरोनाका कारण मंगलबार उनीहरुले खड्गजात्रा असन परिक्रमा नगराईकन असंभुलु अजिमाको गुथि घर अगाडी मात्र गरेका थिए । बालकलगायत