म्याग्दी । म्याग्दीको खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै स्थानीयले सामुहिक रुपमा मौलो पूजा गरी टीका ग्रहण गरेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त