२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खतराजनक राजनीतिक दुर्घटनाको परिणामबाट देशलाई कसरी जोगाउने ?

समसामयिक नेपालको राजनीतिको बारेमा राजनीतिक विश्लेषकहरु अलमलमा पर्न थालेका छन् । किनभने नेपालको राजनीतिक विकासक्रम कुनबेलामा कुन मोडमा पुग्ने हो, कुनबेलामा कुन मोडमा पुगेर दुर्घटनाग्रस्त हुने हो थाहा हुँदैन ।