१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खनाल- नेपाल समूहद्वारा अनेरास्ववियुको समानान्तर कमिटी गठन, अध्यक्षमा सुदेश पराजुली

काठमाडौं । नेकपा एमाले खनाल(नेपाल नेतृत्वको समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले ५०१ सदस्यीय केन्द्रीय