१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत प्राधिकरणद्वारा भारतलाई ८ अर्ब ३२ करोडको विद्युत् बिक्री

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेचे बापत गत साउनदेखि पुससम्म ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ  । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत साउनदेखि