१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खाद्य कम्पनीद्वारा आजदेखि खसी बोका विक्री शुरु, प्रति किलो ६४० रुपैयाँ

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले आजदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्न सुरु गरेको छ । कम्पनीले थापाथलीस्थित आफ्नै कार्यालय परिसरबाट खसी–बोका विक्री गर्न थालेको हो । कम्पनीले