१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दुई उद्योगको उत्पादन रोक्का, २१ उद्योग विरुद्ध मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवाड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो