२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


काठमाडौंमा आजदेखि मेलम्चीको पानी वितरण बन्द

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मुहानमा