मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभइ उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउँदै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको बताउनुभयो ।
स्थायी रूपमा पानी ल्याउनका लागि पुरिएकै अवस्थामा रहेकालाई पुनर्निर्माण गर्ने वा नयाँ बनाउने भन्ने अध्ययन प्रतिवेदन अझै आउन बाँकी नै छ । यसरी हेर्दा कहिले स्थायी किसिमले पानी ल्याउन सकिन्छ
अधिकांश मगर बस्ती रहेको वडा नं. ४ देवीनगरमा १ सय ३० घर परिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै शहर
अर्घाखाँची, माघ २४ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको साना शहरी खानेपानी तथा सरसफाई मुल उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ । हाल १८ सय ४१ घर धुरीले प्रयोग
२०१५ सालमा महानगर स्थापनापछि उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिए पनि त्यो अनुसारको काम नभएको मानवको गुनासो छ ।
सिन्धुली । विगत लामो समयदेखि पिउने पानीको अभावमा रहेको सिन्धुलीको मरिण गाउँपालिका कार्तिके पाँचघरेमा स्वच्छ खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन् । बर्षौ देखि खानेपानीको अभावमा रहेका स्थानीयका लागि डबल
कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्याम्पसमा खानेपानीको अभाव भइरहेको अवस्थामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताउनुभयो ।
चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
सडकको कुनामा गाडिएको डिप बोरिङका मेसिन कुन अवस्थामा छ यसै भन्न सकिने अवस्था छैन । प्राविधिक सर्वेअनुसार डिप बोरिङ नगरिएको स्थानीयको आरोप छ ।
सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको उहाँको भनाइ छ ।