१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस

एजेन्सी । कोरोना भाइरस विरुद्धको खोप वितरणमा भैरहेको असमानताबारे राष्ट्रसंघको महासभामा बहस भएको छ । अल्प विकसित देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनु पर्नेमा जोड दिएका हुन् । दक्षिण अफ्रिका,

आजदेखि देशैभर भेरोसेल खोपको पहिलो मात्रा लगाईदै, दोस्रो मात्रा लगाउन छुटेकाले पनि लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । जिल्ला अनुसार विभिन्न उमेर समुह तोकेर खोप लगाउने तयारी पूरा भएको छ । आजदेखि १४ गतेसम्म

भोलिदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने

काठमाडौं । सरकारले भोलीदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । असोज ४ गते देखि १४ गते सम्म खोपको पहिलो मात्रा लगाउने भएको हो । स्वास्थ्य मन्त्रालयले

थप ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्रै आइपुग्ने

काठमाडौं । सरकारले भने चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप १० दिनभित्रै ल्याउने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज विश्व स्वास्थ्य

के पूरा होला त सरकारको सपना ? (भिडियाेसहित)

प्रज्ञा तिम्लिसिना काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको ८ महिनाको अवधिमा १ करोड ९२ हजार नेपालीले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याकअनुसार नेपालको जनसंख्याको १५ प्रतिशत व्यक्तिले

चीनबाट ८ लाख डोज भेरोसेल खाेप आज नेपाल आउँदै, ७ लाख डोज एस्ट्राजेनेका साताभित्र आइपुग्ने

काठमाडौं । नेपालमा खरिद तथा अनुदानका खाेप धमाधम आउन थालेकाे छ । तीमध्य नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८

पहुँचको आधारमा खोप

जितेन्द्र भण्डारी पाचँथर । पहिलो चरणको खोप लगाउन आनाकाकी गरिरहेको पाँचथरका स्थानियहरु अहिले खोप लगाउन उत्साहित भएका छन् । ५५ वर्ष माथि उमेर समूहका, शिक्षक, स्वास्थ्यकर्मी, अपाङ्ग लगायतका वर्गका लागि

आजदेखि ‘जाेन्सन’ खाेप लगाईने, ५० देखि ५४ वर्षको उमेर समूहलाई प्राथमिकता

काठमाडौं । काठमाडौमा आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप जाेन्सन लगाईने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ । विश्व

ललितपुरमा आज ७७ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाइदै

काठमाडौं । ललितपुर महानगरपालिकाले आज ७७ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका

इन्डोनेसियामा ‘सिनोभ्याक’ लगाएकाहरु संक्रमित

एजेन्सी । इन्डोनेसियामा कोरोना बिरुद्धको सिनोभ्याक खोप लगाएका ३ सय ५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एकसाथ कोरोना संक्रमण पुष्टी भएपछी सो खोपको प्रभावकारिताबारे प्रश्न उठेको छ । इन्डोनेसियाको कुदुस जिल्लामा