७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


खीर खाएर मनाइयो साउन १५

काठमाडौं । ५ औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ । काठमाडौं उपत्यकासहित देशभर खीर खाएर साउन १५ मनाइएको हो । हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ

आज साउन १५, खीर खाएर मनाइदैं

काठमाडौं । आज साउन १५ गते नेपालीहरूले खीर खाएर साउन १५ मनाउँदै छन् । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।