१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेताहरुलाई खुइल्याउने काम नगर्न प्रकाशशरणको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम