पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ९९ उम्मेदवारमध्ये सबैभन्दा बढी ८ सय १४ मत डा. कोइारलाले ल्याउनुभएको हो ।
अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरूमा जाँदा क्वारेन्टाइन बस्नुपर्ने भएकाले कन्सलटेन्सीहरूसँग बुझेर मात्रै जानु पर्ने बताउनुभयो ।
अहिले विज्ञापन खुलेर नयाँ आवेदन दिनेहरूको ट्रायल दिने पालो चार महिनापछि मात्र आउने विभागले जनाएको छ । यद्यपि आफूहरू छिट्टै गर्ने प्रयासमा रहेका उहाँले बताउनुभयो ।
अमेरिकाले आफनो देशमा यात्रा गर्ने हरेक यात्रुले यात्राको समय भन्दा अगाडी ७२ घण्टाभित्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम लागु गरेको छ ।
यसअघि औपचारिक रुपमा नाका नखुले पनी खेत खोला खोल्सी भएर सर्वसाधारणले आवत जावत गरिरहेका थिए ।
समितिका अनुसार महामारीको प्रभाव न्यून हुँदै गएको र दर्शनार्थी आउने समय सिजनउसमेत सुरु भएकाले मन्दिर खुला गर्न लागिएको हो ।
काठमाडौं । बैंकर्स संघले असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने जनाएको छ । सरकारले यही असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा
कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमण कम गर्नका लागि आजदेखि लकडाउन गरिए पनि सीमा नाका भने बन्द गरिएको छैन् । जिल्लामा लकडाउन गरिएपनि कञ्चनपुरस्थित गड्डाचौकी र गौरीपन्टा नाका भने खुला रहने
काठमाडौं । कोभिड–१९ को कारण गत चैत्रदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने गरी विद्यालयहरू खुलेका हुन् । काठमाडौँ
काठमाडौं । विश्वभर कोरोना महामारी फैलिइरहेका बेला इजिष्टमा गत जुलाइसम्म एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् । इजिप्टले गत जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका