१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मतगणना जारी : ९ खुल्ला महिलातर्फ केन्द्रीय सदस्यको गणना केही बेरपछि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो । कांग्रेस