७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्याग्दीको बगरफाँटमा युवाको अगुवाईमा खेल मैदान निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाहरुले २२ लाखको लागतमा सदरमुकाम बेनी बजार पछिको दोस्रो विशाल खेल मैदान निर्मांण गरेका छन् । जिल्ला सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट