७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अधिकांश खेलाडीले खोप लगाइसकेको राखेपको भनाइ, छिटफुटलाई टेकुमा लगाइने

राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सयभन्दा बढी खेलाडीले खोप लगाएको परिषद्का विभागीय प्रमुख कुलबहादुर थापाले बताउनुभयो ।