१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाललाई अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा विकास गरियोस् : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरुलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले अहिले