१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्मीले भारतमा डुराण्ड कप फुटबल खेल्दै, विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुराण्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुराण्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी