१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिक्तेलबारी नोभेलाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित दिक्तेलबारी नोभेटोललाई वैदेशिक रोजगारको सुरक्षित टोल घोषणा गरिएको छ । नगरपालिकाको नेतृत्वमा हेल्भेटास नेपालको सहयोग र बालसेवा समाज नेर्पा खोटाङको सहजिकरणमा सञ्चालित सुरक्षित

वडा कार्यालय तोडफोड, चार जना पक्राउ

तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा

कुकुरले मानव खप्परको कंकाल ल्याएपछि…

साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताउनुभयो ।

खोटाङमा विवाद बढेपछि खेल मैदान अलपत्र(भिडियोसहित)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीतुवाचुङ फुटबल ग्राउण्ड निर्माण अलपत्र परेको छ । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त भएको तीस लाख रुपैयाँबाट निर्माण शुरु गरिएको खेल मैदान निर्माणमा विवाद बढेपछि खेलमैदान

ठेकेदारको लापरवाहीका कारण दुधकोशी खानेपानी आयोजनाको काम समयमै सकिएन, स्थानीय मर्कामा

दिवस रिजाल खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको दुधकोशी खानेपानी आयोजनाको काम ठेकेदारको लापरवाहीका कारण समयमै सम्पन्न हुन सकेको छैन । २०७६ पुस मसान्तामा निर्माण सम्पन्न हुनुपर्ने दुधकोशी लिफ्टिङ खानेपानी आयोजना

कोरोना महामारीमा हलेसीमा मेलाः न मास्क, न भौतिक दुरी नै कायम (भिडियो)

दिवस रिजालखोटाङ । खोटाङको हलेसीमा कोरोना कहरकाबीच पूजाआजा गर्ने भक्तजनको भीड बढेको छ । मेलाको अवलोकन गर्न पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा

खोस्टाबाट लाखाैं कमाउँदै खोटाङका महिला, अमेरिकादेखि युरोपसम्म निर्यात

स्थानीय स्तरमै रहेको मकैको खोस्टाबाट उत्कृष्ट सामान बनाउन सकिने भएपछि यहाँका बेरोजगार महिलाहरू समेत सीप सिक्न लालयित भएका छन् । घरमै बसीबसी काम गर्न सकिने र कच्चा पदार्थको अभाव नहुने

खोटाङको निर्मलिडाँडामा आगलागी

खोटाङ, चैत ३१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका स्थानीय कुलमान चौहानको घर र गोठमा आगलागी हुँदा झण्डै १२ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ । गएराती भएको

खोटाङको साकेलामा गुण्डागर्दी शैलीमा शिक्षकद्वारा विद्यार्थी कुटिए, भिडियो भाइरल

शिक्षक राईले कपाल समातेर दुर्व्यवहार गरेलगत्तै पुलिसको टोलीले छुट्याएको रतन्छाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । कपाल समाति अगाडि बढ्न नदिएको तर, कुट्न नपाएको उहाँको भनाइ छ ।

बैशाखदेखि दिक्तेलबासीको घर–घरमा खानेपानी

दिवस रिजाल खोटाङ । खोटाङको यो दिक्तेलमा खानेपानीकै अभाव हुँदा कतिपय नागरिक बसाइसराई गर्न बाध्य भएका छन् । सबै सुबिधा हुँदा पनि खानेपानीको असुबिधा हुँदा उनीहरु बसाई सर्न बाध्य भएका