१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु

काठमाडौं । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ ।

इरान र रसियाले संयुक्त रूपमा कोभिड खोप उत्पादन गर्ने

काठमाडौं । इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको