काठमाडौं । चीनले कोभिड १९ संग जुध्न नेपाल सहित छिमेकी राष्ट्रहरुलाई सहयोगका लागि उच्चतम सूचीमा राखेको बताएको छ । छिमेकी मुलक नेपाल, अफगानिस्तान, र पाकिस्तानका परराष्ट्रमन्त्रीहरु संगको भर्चुअल भिडियो कन्फरेन्समा