२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह

काठमाडौं, साउन १३ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न र कोरोनबाट थिलथिलो अर्थतन्त्रलाई चलायमान गर्न विषेश राहत कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

असाेजमा तेस्राे लहर, खाेप भने चैतमा !

दुर्भाग्य नै मान्नुपर्छ, सरकारले बालबालिकालाई उपयोगी हुने कोरोना भाइरस विरुद्धको फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाए पनि तेस्रो लहर सुरु हुँदासम्म १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकाले खोप पाउने

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य

स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

चितवनका ९३ हजारले लगाए कोरोनाविरुद्धको खोप

माघबाट सुरु भएको खोप अभियानमा फरक–फरक कम्पनीका गरी चितवनमा ९३ हजार ३ सय ७२ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो ।

अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर

काठमाडौं । अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार स्वास्थ्य कार्यालय काठमाडौले विद्युतिय नम्बर दर्ता

चीनबाट थप ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो

प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेट, कोरोनाविरुद्धको थप खोप दिने जापानको बचन

काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत

जोन्सनको खोप लगाउने ८१ हजार मात्र, भ्रममा नपरी ढुक्कसँग खोप लगाउन विज्ञको सुझाव

कतै ढुवानीको त कतै रेफ्रिजेरेटरको समस्याका कारण खोप अभियान सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही पालिकाहरूले भने भेरोसेल खोप नै बाँकी रहेको भन्दै अहिले नै जोन्सनको खोप

चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं, साउन ७ । कोरोना (कोभिड–१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप बिहीबार अपरान्ह काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा