१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खानेपानीको महशुल पुनरावलोकन हुनुपर्ने ट्रेड युनियनको माग

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका क्रियाशील ट्रेड युनियनहरूले खानेपानीको महशुल पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्क्रियामा विभिन्न ५ कर्मचारी संगठनहरूले कार्यपत्र प्रस्तुत गर्दै