२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


म्याग्दीको खोप्रा लेकमा पर्यटकको भीड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने हिमालको फेदी खोप्रालेकमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत असोज महिनादेखि खोप्रा लेख पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको हो । तलतिरका वन