काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका १४ हजार भन्दा बढी छोरीको बैंक खाता खोलेको छ । बैंक खाता, छोरीको सुरक्षा जीवनभरको कार्यक्रम मार्फत छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले बैंक खाता खोलेको हो