३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


नेपाल भाषाको टेलिश्रृंखला ‘ख्वताबजि’ले पूरा गर्‍यो एक हजार भाग

काठमाडौं । नेपालमा निजी क्षेत्रको टेलिभिजन इतिहासले दुई दशक नाघेको छ । यो ईतिहासको नेतृत्व गर्नेमा ईमेज च्यानल टेलिभिजन पनि एक हो । निजी क्षेत्रका टेलिभिजनहरु प्रसारणमा आएसँगै विभिन्नखाले कार्यक्रमहरु